राजपा र सत्तारुढ दलबीचको छलफल निष्कर्षविहीन

काठमाडौं । राष्ट्रिय जनता पार्टी (राजपा) लाई दोस्रो चरणअन्तर्गतको स्थानीय तहको निर्वाचनमा सहभागी गराउनेबारे सत्तारुढ प्रमुख दलले अन्तिम कसरत गरिरहेका छन् । सत्ता नेतृत्वकर्ता दल नेपाली काँग्रेस तथा प्रमुख साझेदार नेकपा (माओवादी केन्द्र) र नेपाल लोकतान्त्रिक फोरमका शीर्ष नेताले आज राजपाका नेताहरुसँग छलफल गरेपनि कुनै निष्कर्ष निस्कन सकेन् । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा आज … Continue reading राजपा र सत्तारुढ दलबीचको छलफल निष्कर्षविहीन